अवैद्ध काठ सहित २ जना वनकाे नियन्त्र०ामा

अवैद्ध साल चिरान काठ ४।८५ cft सहित वन गस्ती टाेलीले मिति २०७७।०५।१३ गते चप्पन वन क्षेत्रबाट पक्राउ गरेकाे छ । बरामद काठ त्रि‍युगा १४ स्थित वन क्षेत्रबाट काटिएकाे हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेकाे र थप कारवाही प्रक्रिया अगाडि बढाउने क्रममा सम्मानित जिल्ला अदालतबाट म्याद थप लिइएकाे र वन एेन बमाेजिम कारवाही गरिनेछ ।