समाचार

भोलिदेखि ‘वृक्षारोपण वर्ष’ सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

1140x725

काठमाडौं- वृक्षारोपण दिवसको अवसर पारेर राजधानीको कोटेश्वरदेखि कलंकीसम्मको सडक किनाराका दुवैतर्फ शनिबार (भोलि) वृक्षारोपण गरिने भएको छ।

समाज

आगामी आर्थिक वर्ष २०७६/०७७ लाई ‘वृक्षारोपण वर्ष’को रुपमा मनाउने सरकारको निर्णयअनुसार वन तथा वातावरण मन्त्रालयको आयोजनामा वृक्षारोपण हुन लागेको हो। वृक्षारोपणको शनिबार बिहान ८ बजे प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रमबीच कोटेश्वरमा उद्घाटन गर्नेछन्।